नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ३४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य समायोजन
