IME Life New
GBIME

अब देखि युजरनेम ब्रोकरले नै दिने

SPIL
Global College
Nepal Life

अनलाईन कारोबारका लागी अब देखि लगानीकर्तालाई ब्रोकरले नै युजरनेम उपलब्ध गराउँन भएका छन् । लगानीकर्तालाई सहज सेवा प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जले युजरनेमको जिम्मेवारी ब्रोकरलाई नै दिएको हो ।

Crest

यस अघिको प्रावधान अनुसार अनलाईन कारोबार गर्न चाहने लगानीकर्ताले ब्रोकरमा निवेदन दिनु पथ्र्यो । ब्रोकरले निवेदन नेप्सेमा पठाउँथ्यो । नेप्सेले प्रमाणित गरेपछि मात्रै लगानीकर्ताले युजरनेम र पासवर्ड पाउँने व्यवस्था थियो ।

तर, यो व्यवस्था लामो र झन्भटिलो भएको गुनासो आउँन थालेपछि नेप्सेले ब्रोकरलाई नै उक्त जिम्मेवारी दिएको हो ।

हाल करिब ५ हजार भन्दा बढी लगानीकर्ताले अनलाईन कारोबारका लागी यूजरनेम लिएका छन् । तर, करिब ५ लगानीकर्ताले मात्रै यसको प्रयोग गरेको ब्रोकरहरु बताउँछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS