IME Life New
GBIME

अनिश्चितकालका लागि हायात होटल बन्द

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

हायात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) बन्द भएको छ । मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल व्यवस्थापनले अनिश्चितकालका लागि बन्द गरेको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो।

Crest

होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS